STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै

Janjati Khabar | २०७९ आश्विन २, आइतबार

थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।

 

Categorized in राष्ट्रिय