STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आज पनि माओवादीको पदाधिकारी बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १७, मंगलबार

काठमाडाैँ - सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने जनाइएकाे छ ।

हिजाे सोमबारबाट शुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ । साथै भाेलि बुधबारका लागि पार्टीकाे स्थायी समिति बैठक पनि बाेलाइएकाे छ ।

Categorized in राजनीति