STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आर्यम नकर्मिको सनाखत चलचित्रमा मदन कृष्ण श्रेष्ठ

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २८, बिहिबार

नेपालभाषका विख्यात कथाकार लक्ष्मण राजंवशीको कथमा आधारित एउटा चलचित्र बन्ने भएको छ । ए.एन. इन्टरटेन्मेन्ट को प्रस्तुतीमा रहेको सो नेपाली कथानक चलचित्र सनाखत एउठा समाजिक वियोगान्त कथा हो । यस चलचित्रको पटकथा तथा संम्वाद आर्यम नकःमिले लेख्नु भएको छ । आर्यम नकःमि यस चलचित्रका निर्माता तथा निर्देशक पनि हुनुहुन्छ । यो चलचित्र नेवार भाषा र नेपाली भाषामा तयार गरिने छ । यस चलचित्रको मुख्य भुमिकामा नेपालका वरिष्ठ हास्य सम्राट मह को म यानी मदन कृष्ण श्रेष्ठ गर्नु हुने छ भने , नारायण देवी प्रधान, राजाराम पौडेल, धिरेन शाक्य, मदनख.दास श्रेष्ठ, प्रकाश श्रेष्ठ, मानष श्रेष्ठ, सुनीताा ठाकुर, अर्णेश्वरी शिल्पकार, रविना शाक्य, कञ्चन तुलाधर, प्रीति महर्जन, सुरेन्द्र तुलाधर, भोगेन्द्र मानन्धर, राजेन्द्रमान शाक्य, किरण केन रञ्जीत, रविन्द्र खड्का, सविन शाक्य आदिको मुख्य भुमिका छन । यस चलचित्रमा छायङकन दिपेन बस्न्यात को रहनेछ भने निर्माताः आर्यम नकःमि, सपना शर्मा, गोपाल कानी कयास्थ रहेका छन् । साथै यस चलचित्रमा विभिन्न देशमा बस्दै आउनु भएका हाम्रा NRN साथीहरको केहि आर्थिक लगानी हुनेछ । LONDON southwest मा बस्ने साथीहरुको तर्फबाट मनिष कुमार श्रेष्ठजीले प्रतिनिधित्व गर्नु भएको छ । भने USA बाट(word newa organization) ले प्रतिनिधित्व गर्नु हुनेछ ।
Categorized in सिनेमा