STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं ५ - ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ६, मंगलबार

काठमाडौं - काठमाडौंको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल विजयी भएका छन् ।

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् ।

औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुने जानकारी गराइएको छ ।

Categorized in राजनीति