STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक २९, मंगलबार

काठमाडौं - सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ । 

मंसिर ४ मा  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ । त्यसलाई मध्यनजर गरेर मंगलबार सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

गृह मन्त्रालयका अनुसार मतदानस्थल रहेका सार्वजनिक तथा निजी विद्यालय भने मंसिर २ देखि ५ गतेसम्म नै बन्द हुनेछन् । 

Categorized in राष्ट्रिय