STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जो बाइडन र कमला ह्यारिस टाइमकाे वर्षव्यक्ति

Janjati Khabar – एजेन्सी | २०७७ मङ्सिर २६, शुक्रबार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिस टाइम वर्षव्यक्ति घोषणा भएका छन् ।

बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गत नोभेम्बरमा भएको चुनावमा हराउँदै बाइडन निर्वाचित भएका थिए । कमला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुन् ।

अमेरिकी समाचारपत्र टाइमले सन् १९२७ देखि विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने चर्चित व्यक्तिलाई वर्षेनी टाइम वर्ष व्यक्ति घोषणा गर्ने गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय