नेपथ्य ब्याण्डको साङगीतिक माहोलमा रमाए कतारवासी नेपाली
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २९, बुधबार
नेपथ्य ब्याण्डको कतार दोस्रो पटकको आगमन हो । ब्याण्डमा ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, किबोर्डमा सुरज थापा र मादलमा शान्ति रायमाझीले साथ दिनुभएको थियो ।[/caption]
कार्यक्रम आयोजक टिमका लक्ष्मण चौलागाईंले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने दर्शक एवम् सहयोगीहरुमा धन्यवाद दिनुभयो । उक्त कार्यक्रमको लेवल एफ एन एड्भर्टाइजमेन्ट एण्ड इभेन्ट मुख्य आयोजक रहेको थियो भने सहआयोजमा कास्की आदर्श सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाज कतार रहेका थिए ।
Categorized in सिनेमा


