STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपाल प्रहरीको एआईजीमा सिद्धिविक्रम शाह सिफारिस

Janjati Khabar – Janjati Khabar | २०८२ जेठ ७, बुधबार

नेपाल प्रहरीको एआईजीमा डीआईजी सिद्धिविक्रम शाह सिफारिस भएका छन्। मंगलबार बसेको सिफारिस समितिको बैठकले उनको नाम सिफारिस गरेको हो। 

आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि त्यसको एकसात अघि नै शाहलाई सिफारिस गरिएको ग्रहमन्त्रालय स्रोतले जानकारी दिएको छ।  शाह हाल नेपाल प्रहरीको विशेष ब्युरो प्रमुख छन्।

Categorized in राष्ट्रिय