STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुर महानगरपालिकामा काँग्रेसको अग्रता

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३१, शनिबार

काठमाडौँ - ललितपुर महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नेपाली काँग्रेसले अग्रता बनाएको छ।  काँग्रेसबाट मेयरका उम्मेदवार रहेका चिरिबाबु महर्जनले ५० मत गन्दा २८ मतका साथ अग्रता बनाएका  हुन् ।

यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । ललितपुरमा सत्ता गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।

Categorized in उपत्यका