विजय मल्लकी सुपुत्री श्रेष्ठ दम्पतीबाट नइलाई ५ लाख प्रदान
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण १, शुक्रबार
अद्वितीय साहित्यकार विजय मल्लकी छोरी डा.उमा श्रेष्ठ तथा उनका श्रीमान ख्यातिप्राप्त समाजसेवी, श्री ५ को सरकारका सचिव र अञ्चलाधीश रामनारायण श्रेष्ठका छोरा डा.कुशनारायण श्रेष्ठ ले नइ एकेडेमीलाई पाँच लाख रूपियाँ प्रदान गर्नु भएको छ ।
नइ एकेडेमीले श्रेष्ठ दम्पतीबाट प्राप्त रकम विजय मल्ल शताब्दी महोत्सवमा खर्च गर्ने निर्णय गरेको कुरा नइ एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएकाे छ ।
Categorized in साहित्य-कला

