सिनेमा
-
२०८१ फाल्गुण ९, शुक्रबार
कीर्तिपुर सिनेप्लेक्समा फागुन ११ गते विहान ८ देखि बेलुकी ८ बजेसम्म “नेवाः फिल्म नेवाः फुड फेस्टिभल”
उत्कृष्ट पाँच नेपालभाषाका चलचित्रहरु बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनका साथ नेवारी परिकारका स्टलहरु राखिने “नेवाः तजिलजि नेवाः सवाः, स्वयेनु झीसं नेवाः संकिपा” नाराका साथ ने.सं. ११४५ सिल्लागा दशमी (फागुन ११ गते) आइतबार नेपाल कला उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स एवं कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा कीर्तिपुर सिनेप्लेक्स हलमा विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म “नेवाः फिल्म नेवाः फुड...
-
२०८१ फाल्गुण ८, बिहिबार
‘सेन्सर बोर्ड’ले रोकिदियो चलचित्र ‘ताण्डवम्’को प्रदर्शन
काठमाडौं - यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ताण्डवम्’को प्रदर्शन रोकिएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्रमा धेरै हिंसात्मक दृश्य रहेको भन्दै ती दृश्यलाई हटाएर ल्याउन भन्दै सेन्सरमा रोकेको हो । सेन्सर रोकिएसँगै आज (बुधबार)लाई सिनेमाको निर्माण टिमले आयोजना गरेको प्रिमियर शो समेत स्थगित भएको छ । “केही दृश्यहरू अत्याधिक हिंसात्मक भयो भन्दै सिनेमा सेन्सरमा रोकिएको...
-
२०८१ फाल्गुण ६, मंगलबार
‘११ः५५’को टिजर सार्वजनिक
काठमाडौं - चलचित्र ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को अफिसियल टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजरले कथावस्तु खोल्ने प्रयास गरेको छ । लभ, रोमान्स, धोका र बदला टिजरमा देखिन्छ । चैत ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको...
-
२०८१ फाल्गुण ५, सोमबार
धुलिखेलमा फिल्म स्टुडियो बन्ने
नेपाल सरकार चलचित्र विकास बोर्डको तत्वावधानमा एउटा फिल्म शटिंग स्टुडियो बन्ने भएको छ । सो कार्यका लागि बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा सोमबार यस्तो सम्झौता भएको हो । नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डीसीबीच सम्झौता भएको हो । सो अवसरमा पूर्वसंचारमन्त्री गोकुल बासकोटा...
-
२०८१ फाल्गुण २, शुक्रबार
रामजी लम्सालको ‘अन्धपथ’मा राजेश हमाल
काठमाडौंमा बुधबार एक विशेष कार्यक्रमबीच आरजे मिडिया प्रा.लिको प्रस्तुतिमा निर्माण हुने चलचित्र ‘अन्धपथ’को निर्माण घोषणा गरिएको छ । यही फागुनको ८ गतेदेखि छायांकन आरम्भ गरिने भनिएको यो चलचित्रको निर्मातामा रामजी लम्साल हुनुहुन्छ भने कथा पनि उहाँ कै रहेको छ । रामकाजी घिमिरेको लेखन र निर्देशन रहने चलचित्रमा महानायक राजेश हमाल, सुभाष गजुरेल, उत्तम केसी, सञ्जित भण्डारी, रवि डंगोल, कमल मैनाली, कृष्ण...
-
२०८१ माघ ३०, बुधबार
स्कटल्याण्डको एडम्बरामा आदिवासी जनजाति चलचित्र महोत्सव हुने
१० फेब्रुअरी मा एक औपचारिक कार्यक्रम गरि Nepal Scotland Association (NSA) का अध्यक्ष बिजय डंगोल, हिमालय सेन्टर एडम्बराका अध्यक्ष टीका लिम्बु, रंगकर्मी कलाकार सुबाश थापा, निर्माता सागर सुवेदी तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव/ नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष तथा महोत्सवका निर्देशक अरुण कुमार प्रधानले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी स्कटल्याण्डको एडम्बरामा आदिवासी...
-
२०८१ माघ ३०, बुधबार
कीर्तिपुर सिनेप्लेक्समा नेवाः फुड र फिल्म महोत्सव हुने
"नेवाः सभ्यता नेवाः स्वाद, हेरौं हामीले नेवाः फिल्म" भन्ने नारा सहित नेवाः फिल्मको उत्थानका साथै नेवाः खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्य लिएर नेपाल कला संस्कृति उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स तथा कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा “नेवाः फुड नेवाः फिल्म महोत्सव” हुने भएको छ । आउँदो फागुन ११ गते आइतबार हुने भएको कार्यक्रममा पाँच वटा नेपालभाषाका चलचित्र प्रदर्शन हुने भएको छ ।...
-
२०८१ माघ २९, मंगलबार
अमेरिकामा भएको अवार्डको समापन र घोषणा नेपालमा सम्पन्न
नेपाल फिल्म सोसाइटीको सकृयतामा अमेरिकामा सम्पन्न सातौं Global Nepali Film Award को समापन अाइतबार सम्पन्न भएको छ । चलचित्र बिकास बोर्डको प्रेक्षालयमा सम्पन्न सो समारोह मा सोसाइटीका अध्यक्ष प्रसिद्ध अभिनेता कृष्ण मल्लले ," हामीले प्रत्येक पटक अमेरिकामा आयोजना गरिने ग्लोबल फिल्म अवार्डको समापन नेपालमा गर्ने गरेका छौैं। अमेरिकामा विविध कारणले जान नपाउनु भएका चलचित्रकर्मीहरुलाई समापन समारोहमा...
-
२०८१ माघ २८, सोमबार
इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र आह्वान
नेपाल सरकारअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, निर्माणका लागि इच्छुक कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन आग्रह गरिएको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यो...
-
२०८१ माघ २७, आइतबार
पाँच नेवाः फिल्म प्रदर्शनीका साथ कीर्तिपुर सिनेप्लेक्स हलमा नेवाः फुड नेवाः फिल्म महोत्सव फागुन ११ गते हुने
फागुन ११ गते कीर्तिपुर सिनेप्लेक्स जाऔं, नेवाः फुड नेवाः फिल्म महोत्सवमा सहभागी होऔं “नेवाः सभ्यता नेवाः स्वाद, हेरौं हामीले नेवाः फिल्म” आवाज बुलन्द गर्दै नेवाः फिल्मको उत्थानका साथै नेवाः खाद्य पदार्थको प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपाल कला संस्कृति उत्थान समाज, कीर्तिपुर सिनेप्लेक्स तथा कीर्तिपुर मिडिया हाउसको संयुक्त आयोजनामा “नेवाः फुड नेवाः फिल्म महोत्सव” आउँदो फागुन ११ गते आइतबार...
-
२०८१ माघ २३, बुधबार
फागुन १६ देखि जनकपुरमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
काठमाडौं - जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि जनकपुरमा आयोजना हुने भएको छ । आयोजक संवाद फाउन्डेसनले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरमा जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेको हो । नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजीसँगै चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने...



