STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजधानीमा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ५, आइतबार

काठमाडौं – संसद विघटन गरेर चुनाव घोषणा गर्ने कदमविरुद्धको सम्भावित सडक प्रदर्शन र नागरिक प्रतिरोधलाई ध्यानमा राख्‍दै राजधानीको सुरक्षा व्यवस्था आइतबार अपरान्हदेखि कडा तुल्याएको छ।

बालुवाटार, शीतलनिवास, मन्त्रिनिवास, सिंहदरबार, माइतीघर, नयाँ बानेश्‍वरलगायतका संवेदनशील क्षेत्रमा उच्च सुरक्षा सतर्कतासहित सुरक्षाकर्मीको गस्ती बाक्लो बनाइएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीलाई पनि सडकमा परिचालन गरिएको छ।

फाइल तस्बिर

Categorized in राजनीति