STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विजय मल्लकी सुपुत्री श्रेष्ठ दम्पतीबाट नइलाई ५ लाख प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ फाल्गुण १, शुक्रबार

अद्वितीय साहित्यकार विजय मल्लकी छोरी डा.उमा श्रेष्ठ तथा उनका श्रीमान  ख्यातिप्राप्त समाजसेवी, श्री ५ को सरकारका सचिव र अञ्चलाधीश रामनारायण श्रेष्ठका छोरा डा.कुशनारायण श्रेष्ठ   ले नइ एकेडेमीलाई पाँच लाख रूपियाँ प्रदान गर्नु भएको छ ।

नइ एकेडेमीले श्रेष्ठ दम्पतीबाट प्राप्त रकम विजय मल्ल शताब्दी महोत्सवमा खर्च गर्ने निर्णय गरेको कुरा नइ एकेडेमीका  सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भएकाे    छ ।

Categorized in साहित्य-कला