STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्य-कला

  • २०८२ मङ्सिर २५, बिहिबार

    मिसेस भोग नेपाल सीजन ३’ को शो स्टपर कन्टेन्ट क्रिएटर एलिजे जमाली

    सामाजिक सञ्जालकी लोकप्रिय कन्टेन्ट क्रिएटर एलिजे जमाली प्रायः चर्चामा रहिरहने नाम हो । नेपाली कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीसंग वैवाहिक वन्धनमा बाँधिएर काठमाडौंमै बस्न थालेपछि उनी सामाजिक सञ्जालमा थप सक्रिय भैरहेकी छिन् । यसैबीच, हालसम्म आफ्नो सोसल मिडिया प्लेटफर्मबाट कन्टेन्ट क्रिएट गर्नुबाहेक केही सोसल वर्क तथा सोसल मिडियामार्फत नै ब्राण्ड इण्डोर्समेन्ट गर्दै आएकी एलिजे जमाली पहिलो पटक एउटा...

  • २०८२ मङ्सिर १५, सोमबार

    ललितपुरमा इखाछेँ महोत्सव हुने

    नेवारहरुको  सांस्कृतिक महत्व बोकेको महान सांस्कृतिक चाड योमरी पूर्णिमाको अवसरमा ललितपुर महानगरपालिका-११ इखाछेंमा सांस्कृतिक उत्सव हुने भएको छ। ललितपुर पाटनढोका नजिकको इखाछेँमा इखाछें टोल सुधार समितिले कृत्यकला प्रा.लि व्यवस्थापनमा यही मंसिर १८ गते बिहीबारदेखि २० गते शनिवारसम्म सो उत्सव गर्न लागेको हो। सो उत्सवमा हस्तकलाका जीवन्त प्रदर्शनी, नेवाः खाद्य परिकार र विभिन्न स्थानीय प्रतिभाहरूबाट...

  • २०८२ मङ्सिर १४, आइतबार

    नायिका भिन्तुना जोशीका दाजु पनि गायनमा

    नेपालभाषाको सिने क्षेत्रकी  लोकप्रिय कलाकार भिन्तुना जोशी कलाकारितासंग सम्बद्ध परिवारका हुन् । उनी  अमर संगीतकार द्वारिकालाल श्रेष्ठ र प्रसिद्ध कलाकार नगिना जोशीया छोरी हुन् ।   भिन्तुना जोशीकी दिदी लसता जोशी पनि लोकप्रिय गायिका हुन् भने  अहिले उनको दाजु शरद जोशी पनि गायन क्षेत्रमा अगाडि बढेका छन् । उनले केही वर्ष अगाडि देखि कार्य व्यस्तताका कारण थाँति राखेको गीत गायन यात्रा स्वरुप बहिनी भिन्तुना...

  • २०८२ मङ्सिर १३, शनिबार

    “चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८२” सर्वोउत्कृष्ट पाँच सार्वजनिक

    लामो समयदेखि गीत संगीतको क्षेत्रमा कार्य गर्दै आएको एक्टिभ ईन्टरटेनमेन्ट प्रालिको आयोजनामा गइरहेको “चौथो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड — २०८२” सर्वोउत्कृष्ट पाँच मनोनित बिधाहरु सार्वजनिक भएको छ । विगतका बर्षहरुमा जस्तै यो वर्ष पनि अवार्ड भव्य र सभ्य बनाउन बिभिन्न १७ बिधामा गायक, गायीका, मोडल तथा प्राबिधिक हरुले समेत यो अवार्डमा सहभागिता जनाएका छन् । १७ बिधामा करिब १५० जनाले फारम भरेर सहभागिता...

  • २०८२ मङ्सिर ८, सोमबार

    चलचित्रघरलाई विकास शुल्क अभिमुखीकरण तालिम उपयोगी साबित

    चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित  मंसिर १ गतेबाट ७ गतेसम्म  पहिलो चरणको प्रशिक्षण सञ्चालन गरेको छ । सो चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्तर्गत  सफलतापूर्वक सम्पन्न गरिएको छ। यो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेशको चितवन गरी देशभरका २६ वटा चलचित्रघरका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको  छ। तालिममा...

  • २०८२ मङ्सिर ८, सोमबार

    नयाँ मिस नेवाःको खोजि सुरु

    नेपालको चर्चित सौन्दर्य प्रतियोगिता “मिस नेवाः" अन्तर्गत नेपाल सम्बत ११४६ को लागि नयाँ मिस नेवाः को खोजि अारम्भ गरिएका छ ।  आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको प्रारम्भसँगै नमुना फेसन टेक्नोलोजी कलेजमा यस बर्षको प्रचार–प्रसार अभियान पनि सुरु गरेको छ। यस वर्षको मिस नेवाः प्रतियोगितामा प्रतिभागीहरूलाई सांस्कृतिक पहिचान, व्यक्तित्व विकास, फेशनेबल प्रस्तुति तथा सामाजिक अभियोजनको विषयमा थप...

  • २०८२ मङ्सिर ८, सोमबार

    दुर्गमका छात्रालाई नइ कपिल विद्या पदक प्रदान

    वाङ्गमय क्षेत्रमा अग्र स्थानमा रहँदै आएको  प्राज्ञिक संस्था नइ एकेडेमीले डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सर्वश्री सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही तीसतीस हजार रुपियाँ राशि सहित 'नइ कपिल विद्यापदक' प्रदान गरेको छ । चारै जना छात्रालाई अनलाइनबाट पुरस्कारका राशि प्रदान गरिएको हो । चार दुर्गम जिल्लाका छात्राहरू २०८२ सालका सर्वोत्कृष्ट घोषित भएका हुन् । चार...

  • २०८२ कार्तिक २७, बिहिबार

    ‘फुपु तेन्जिङ्ग, जसले कम उमेरमै फेसन र इन्टेरियर डिजाइनमा क्रान्ति ल्याए’

    –प्रेमकृष्ण श्रेष्ठ शुक्रवार र शनिवार कमलपोखरीस्थित सिटी सेन्टर कुनै नवदुलहीतुल्य सजिएको थियो । सजिनुको कारण रहेको थियो, आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका इन्टेरियर डिजाइनका विद्यार्थीहरुले प्रदर्शन गरेको – ‘आईआईएफटी स्पेस एन्ड डिजाइन एक्स्पो’ ।  प्रदर्शनीमा एक दर्जनभन्दा बढी प्रोजेक्टहरु प्रदर्शित थिए । एक्स्पोलाई भिजिट गरेर आएका सबैले तीन शब्दको प्रतिक्रिया दिइरहेका थिए – ‘वाह,...

  • २०८२ कार्तिक २४, सोमबार

    डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता”सार्वजनिक

    विगत ४२ बर्ष मानसिक स्वास्थ्य क्षेत्रसहित ५२ बर्षदेखि चिकित्सा क्षेत्रमा सक्रियवरिष्ठ मनोचिकित्सक तथा नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा. निराकारमान श्रेष्ठको पुस्तक सङ्घर्षबाट सफलता – जीवनका अनुभव र अनुभूतिहरु सार्वजनिक भएको छ ।  डा. श्रेष्ठले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनका उतारचढाव समेटेर आफ्नो आत्मकथा पुस्तकमा उतार्नुभएको हो । पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ बालरोग तथा...

  • २०८२ कार्तिक १९, बुधबार

    बरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान ।

    नेपालको गीतसंगीत क्षेत्रका वरिष्ठ गायिका अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण गरिएको छ । बुधबार अनामनगर स्थित डालो रेष्टुरेन्टमा सम्पन्न एक विशेष समारोहबीच  उहाँलाई मिलाप मासिकको कात्तिक अङ्कको अावरण अंकित सम्मान अर्पण गरिएको हो ।  मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहाल, विशेष अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका...

  • २०८२ कार्तिक ७, शुक्रबार

    पोर्चुगलमा नेपाल सम्बत ११४६ न्हुं: दँया अवसरमा सामूहिक म्ह: पुजा तथा औपचारिक कार्यक्रम सम्पन्न।

    लिस्बन (पोर्चुगल), अक्टोबर २२ — नेपाल सम्बत ११४६ न्हुं: दँया (म्ह: पुजा) को अवसरमा पोर्चुगलस्थित नेवा: खःल तदर्थ समितिको आयोजनामा Grill n Chill Restaurant, Arroios मा सामूहिक म्ह: पुजा तथा नयाँ वर्षको औपचारिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रममा नेवा: खःलका सदस्यहरू, स्वयंसेवक साथीहरू, कलाकारहरू र विभिन्न नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। म्ह: पुजापछि...

  • २०८२ कार्तिक ४, मंगलबार

    त्रिमूर्ति निकेतनमामा देवकोटा जयन्ती

    नेपालको साहित्य वाङ्गमय क्षेत्रमा सकृय प्राज्ञिक संगठन   त्रिमूर्ति निकेतनले सोमबार लक्ष्मी पुजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जयन्ती मनाएको छ । सो अवसरमा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईले  महाकवि देवकोटाको पूर्णकदको सालीकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालीकमा पनि माल्यार्पण...

Pages