STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०८२ फाल्गुण १, शुक्रबार

    निर्देशनमा नीर शाहकाे पुनरागमन

    वासुदेव , राजमति , बसन्ती , मसान  , सेताे बाघ जस्ता कालजयी फिल्म निर्देशन गर्नु भएका  नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा निर्देशक नी शाह ले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ चलचित्र ‘कमला मिस’ मार्फत एक दशकपछि निर्देशनमा पुनः सक्रियता जनाउनुभएको छ। यसैक्रममा  शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त सम्पन्न गरी चलचित्रको छायांकन सुरु गरिएको छ। चलचित्र ‘...

  • २०८२ माघ २८, बुधबार

    'लालिमा" फिल्म फागुन २९ गते आउने

    रंगमञ्चमा सकृय कलाकर्मिहरुकाे  संलग्नता रहेको   'लालिमा" फिल्म यही  फागुन २९ गते प्रर्दशनमा आउने भएको छ भने साे फिल्मकाे  टिजर सार्वजनकि भएको छ । निर्माण   पक्षले मंगलबार साँझ उक्त टिजर  ओएसआर युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । टिजरमा फिल्म कि नायिकारोशनी कार्की एकल फिचर्ड  छिन्    उनी कोठा भित्र   मानसिक  समस्यामा छट्पटाइरहेको दृश्य उक्त टिजरमा  देख्न पाईन्छ  । टिजरमा  फिल्म काे कथा ...

  • २०८२ माघ २८, बुधबार

    आमा कि चैत्यदेवीसहित नीर शाह, बसुन्धरा भुसाल र दिपाश्रीलगायत डायमण्ड फिल्मस् रत्न सम्मानबाट सम्मानित

    डायमण्ड आर्ट एण्ड कल्चर नेपालले प्रथम चलचित्र आमा कि आमा  चैत्य देवी सिंहलाई एक समारोहमा  लाइफ टाइम एचिभमेंट अवार्ड प्रदान गरी सम्मानित गरेको छ ।  साे समारोह  ‘डायमण्ड फिल्मस् रत्न सममान तथा अवार्ड २०८२’ चलचित्र बिकास बार्डको सभाहलमा बिभिन्न क्षेत्रमा योगदान पुराउनु हुने श्रष्टा, सर्जक तथा व्यक्तित्वहरुलाई रत्न सम्मान तथा अवार्ड प्रदान गर्दै सम्पन्न भएको छ ।   बरिष्ठ नृत्य निर्देशक तथा आयोजक...

  • २०८२ माघ २८, बुधबार

    फरक शैली काे‘लालीबजार" बैशाख १८ मा आउने

    षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’  आगामी वर्ष विसं २०८३ वैशाख १८ गते प्रदर्शन मा आउने भएको छ ।  याे फिल्म निर्माण टिम ले प्रदर्शन मिति तय गर्दै हालै एक टिजर सार्वजनिक गरिएको छ । सार्वजानिक टिजरमा फिल्मको मुख्य पात्रलाई समेटेर कथासार बारे जानकारी दिईएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय...

  • २०८२ माघ २३, शुक्रबार

    स्तरोन्नति गर्ने चलचित्रघरलाई बिकास बाेर्डले अनुदान दिने

    देशभरका  सिँगल थियटर सहितका चलचित्रघरको स्तरोन्नति, पुनः सञ्चालन र दर्शक अभिवृद्धिका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। स्वदेशी चलचित्रको प्रवर्द्धन र बजार विस्तारलाई लक्षित गर्दै बोर्डले सशर्त अनुदान सहयोगका लागि सूचना सार्वजनिक गरेको हो। मिति २०८२/१०/२३ मा प्रकाशित सूचनाअनुसार तोकिएका कागजातसहित बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी ७ (सात) दिनभित्र चलचित्र विकास बोर्डको...

  • २०८२ माघ १६, शुक्रबार

    जाँड" सबैले हेर्न मिल्ने

    चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ । चलचित्र राजु शाहको निर्देशन बनेको यो चलचित्रलाई समितिले पिजी सर्टिफिकेट दिएको हो । गत निफ फिल्म फेस्टिभलमा शुभमुर्हूत गर्दै छायांकनमा निस्किएको यो चलचित्र नगरकोटको आसपासका स्थानमा छायांकन गरिएको छ । राजेन्द्र भट्टको निर्माण रहेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी,...

  • २०८२ माघ १५, बिहिबार

    चलचित्र विकास बोर्डले विभिन्न विधामा तालिम तथा कार्यशाला गर्ने

    चलचित्र विकास बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ का अवसरमा नेपाली चलचित्र क्षेत्रमा कार्यरत चलचित्रकर्मीहरूका लागि विभिन्न  ११ विधामा तालिम तथा कार्यशाला सञ्चालन गर्ने गरी आवेदन आह्वान गरेको छ। बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार साउण्ड मिक्सिङ तथा पोस्ट–प्रोडक्सन, स्पट सिङ्क साउण्ड, सिनेमेटोग्राफी, पटकथा लेखन, ड्रोन सञ्चालन, मेकअप, फोटो तथा...

  • २०८२ माघ १, बिहिबार

    अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस साउन्ड मिक्सिङ तालिम

    काठमाडौँ, नेपालमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रिय स्तरको डल्बी एटमस (Dolby Atmos) साउन्ड मिक्सिङ तालिम सुरु भएको छ। म्युजिक नेपालको आयोजना चलचित्र विकास बोर्डको सक्रिय सहयोग  तथा सहकार्यमार  भिजुअल सोसाइटी अफ नेपाल (AVSN) को सहआयोजनामा यो तालिम सुरु भएको  हो। म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउन्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’ मा नेपाली चलचित्र क्षेत्रमा कार्यरत साउन्ड मिक्सिङ...

  • २०८२ पौष २९, मंगलबार

    नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ शुभारम्भ

    नेपाली डिजिटल मनोरञ्जन उद्योगमा नयाँ अध्याय थप्दै ‘युएनए डिजिटल’ ओटीटी प्लेटफर्मको औपचारिक शुभारम्भ गरिएको छ। शनिबार आयोजित समारोहमा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलज्यूले ओटीटी प्लेटफर्मको उद्घाटन गर्नुभएको हो। युएनए इन्टरटेनमेन्टद्वारा सञ्चालनमा ल्याइएको यस ओटीटी प्लेटफर्म १ फेब्रुअरीदेखि iOS, Google Play Store, ब्राउजर तथा टिभी संस्करणमा उपलब्ध हुनेछ। सुरुवातमा नेपाली...

  • २०८२ पौष १६, बुधबार

    चलचित्र विकास बोर्डद्वारा चलचित्रको डिजिटाइजेशन गरिदिने

    नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन गरिदिने भएको छ । सो कार्यका लागि आवेदन आह्वान गरेको छ। चलचित्र विकास बोर्ड, चाबहिल काठमाडौँद्वारा प्रकाशित सूचनाअनुसार सेलुलोइड प्रविधिमा निर्माण भई हालसम्म डिजिटल स्वरूपमा रूपान्तरण नगरिएका स्वदेशी चलचित्रलाई डिजिटल माध्यममा सुरक्षित राखी संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो...

  • २०८२ पौष ८, मंगलबार

    निर्माता संघका नवनिर्वाचित पदाधिकारीको चलचित्र विकास बोर्ड का तर्फबाटस्वागत तथा बधाई

    नेपाल चलचित्र निर्माता संघको १९औँ वार्षिक साधारण सभाबाट निर्वाचित नवनिर्वाचित पदाधिकारीहरूलाई चलचित्र विकास बोर्ड का तर्फबाट अध्यक्ष दिनेश डिसी ले स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । आइतबार चलचित्र विकास बोर्डको कार्यकक्षमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष डिसीले संघको नेतृत्वमा निर्वाचित अध्यक्ष उदय सुब्बासहित सम्पूर्ण पदाधिकारीहरूलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए । उनले...

  • २०८२ पौष ६, आइतबार

    कोशी प्रदेशको चलचित्र क्षेत्रमा नयाँ सम्भावना सुन्दरहरैंचामा भवनको शिलान्यास सम्पन्न

    नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधानको जन्मोत्सवलाई अवसर पारेर महासंघको आफ्नै स्थायी भवन निर्माणका लागि १ कठ्ठा जग्गामा १ तल्ले भवनको शिलान्यास कार्यक्रम माेरंगकाे मृगौलिया सुन्दरहरैंचामा भव्य रूपमा सम्पन्न भएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका–२, मृगौलियास्थित फ्युचर कोलोनी एण्ड रियल स्टेट परिसरमा सम्पन्न उक्त कार्यक्रम फ्युचर कोलोनी एण्ड रियल स्टेटका...

Pages