सिनेमा
-
२०८२ कार्तिक २८, शुक्रबार
चलचित्र ‘हर्ष’ मा खगेन्द्र लामिछानेको रोमान्टिक अवतार
नेपालको चलचित्र जगतमा खगेन्द्र लामिछानेको इमेज अलग्गै खालको छ भने अब उनी रोमान्टिक अवतारमा देखिने भएका छन् । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । सार्वजनिक गीतको भिडियोमा सुनिल...
-
२०८२ कार्तिक २५, मंगलबार
गौरीशंकर धुँजुको अध्यक्षतामा सिनेमाटोग्राफर एशोसिएसन' गठन
नेपालको चलचित्र क्षेत्रमा क्रियाशील छायाँकारहरूको भेलाले पेशागत संगठनको रुपमा ‘नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन गर्ने निर्णय गरेको छ । वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधानको संयोजकत्वमा बसेको सो भेलाले संस्था गठन गर्ने निर्णय गरेको हो । मंगलबार चलचित्र विकास बोर्डको हलमा सम्पन्न उक्त भेलाको तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको छ भने उपाध्यक्षमा राजेश श्रेष्ठ छानिएका छन् । त्यस्तै...

चलचित्रकर्मिहरुलाई सांस्कृतिक रूपान्तरण पुरस्कार
नेपाल सरकार चलचित्र विकास बोर्डले संविधान दिवस २०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जना वरिष्ठ तथा युवा कलाकार, निर्माताक्षेत्रका व्यक्तित्व र प्राविधिकलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ। कार्यक्रम बोर्ड परिसर, चाबहिलमा सम्पन्न भएको थियो। यसभन्दा पहिला बोर्डको अध्यक्ष भुवन के सि को कार्यकाल मा दिन थालिएको यो...
-
२०८२ कार्तिक २४, सोमबार

साहित्यका सुविख्यात स्रष्टा विजय मल्ल शताब्दी मनाउने
सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवको आयोजना नइ एकेडेमीले गर्ने भएको छ । नइ एकेडेमीका पूर्व कोषाध्यक्ष सुरबहादुर श्रेष्ठ विजय मल्ल शताब्दी महोत्सवको आर्थिक संयोजक रहनु भएको छ । विजय मल्लको जन्म १९८२ सालमा काठमाडौँमा भएको थियो । विजय मल्ल शताब्दी महोत्सवका अवसरमा डा.साधना प्रतीक्षाकृत 'नारीवादी नाटककार विजय मल्ल' र नरेन्द्रराज प्रसाईबाट लिखित 'विजय मल्लको जीवनी' कृति...
-
२०८२ कार्तिक २३, आइतबार
चलचित्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
राष्ट्रिय चलचित्र दिवस–२०८२ को अवसरमा चलचित्र विकास बोर्डबाट आयोजना गरिएको रक्तदान कार्यक्रम अाइतबार सम्पन्न भएको छ । यो सामाजिक कार्यक्रमले नेपाली चलचित्र क्षेत्रको मानवीय र जिम्मेवार पहिचानलाई उजागर गरेको छ। रेडक्रस केन्द्रीय रक्तसञ्चार संगको सहकार्यमा सञ्चालन भएको सो रक्तदान कार्यक्रममा एकैपटक १२ जनाले रक्तदान गर्ने व्यवस्था मिलाइएको थियो भने २०० भन्दा बढि चलचित्रकरूमीको उपस्थिति रहेको...
-
२०८२ कार्तिक २२, शनिबार
‘चलचित्र पत्रकार’ लोकार्पणमा चलचित्र पत्रकारिताबारे बहस
नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक शुक्रबार लोकार्पण गरिएको छ । चलचित्र पत्रकार सङ्घद्वारा प्रकाशित सो पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी), चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार सङ्घका अध्यक्ष नारायण प्रधान, निर्माता सङ्घका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष...
-
२०८२ कार्तिक २२, शनिबार
चलचित्रकर्मिहरु र निर्माताहरूको मन्त्री खरेलसँग भेट
नेपाली चलचित्र उद्योगको दिगो विकास र प्रवर्द्धनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको आयोजना तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको नेतृत्वमा शीर्ष कलाकार, निर्देशक, निर्माता तथा संघसंस्थाका प्रतिनिधिहरूले मन्त्री खरेलसँग मन्त्रालयमा भेटघाट गरी विभिन्न ठोस प्रस्ताव पेस गरेका छन्। भेटमा चलचित्रलाई मनोरञ्जन मात्र नभई रोजगार, पर्यटन र राष्ट्रिय पहिचानको अभिन्न अंगका रूपमा...
-
२०८२ कार्तिक १७, सोमबार
विकास बोर्ड ले चलचित्र संग्रहालय स्थापना गर्ने
नेपाल सरकार चलचित्र विकास बोर्डले तत्वावधानमा नेपालमा एउटा बृहत चलचित्र संग्रहालय स्थापना गर्ने भएको छ । सो संग्रहालय निर्माणकोलागि १६ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले उक्त क्यामेरा हस्तान्तरण गरेका हुन् भने चलचित्र संग्राहलयका लागि अत्याधुनिक रेड एम एक्स क्यामेरा बोर्डलाई...
-
२०८२ कार्तिक १३, बिहिबार
नेपाली चलचित्र उद्योगले तान्नुपर्ने हालका चर्चित कलाकार मनोज महर्जन
– ललेन्द्र शाक्य जब साउथ इन्डियन एक्सन सुपर स्टार नायक विजय थलापतिको फिल्म हेर्छु, नेपाली कलाकार मनोज महर्जनको याद ठ्याक्कै आउँदो रहेछ । किनकि, मेरो दृष्टिकोणमा विजय थलापति र मनोज महर्जनको मुहारमा समानता भएको महशुस गर्छु । साउथ इन्डियन एक्सन सुपर स्टार नायक विजय थलापति एक्सन हिरो त भई नै हाल्यो, उसँग एक्सनका साथै अभिनय, नृत्य सम्पूर्ण प्रतिभा हामीले देख्दै आइरहेका छौं । यस्तै, नेपाली कलाकार...
-
२०८२ आश्विन ३१, शुक्रबार
चलचित्र विकास बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण
चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका शुक्रबार १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ। ती चलचित्रकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो । शुक्रबार सम्पन्न कार्यक्रममा नेपालभाषा लगायत विभिन्न अादिवासी मातृभाषी चलचित्रकर्मिहरुलाई परिचय पत्र प्रदान गरिएको छ । शुक्रबार परिचय पत्र पाउनेहरुमा आशाकाजी थकु , लुजः सिंह...